Logo

प्लाष्ट नेपाल एक्स्पो शुरु, अर्थमन्त्रीले भने उद्योग विकासका लागि सरकार जस्तोसुकै प्रोत्साहन गर्न तयार छ

बिजखबर संवाददाता २८, कात्तिक, काठमाडौं । प्लाष्टिक उद्योग विकासका लागि सरकार जस्तो सुकै प्रोत्साहन गर्न तयार रहेको अर्थमन्त्री डा. रामशरण महतले बताए । ‘प्लाष्टिकका सामानहरु देशका लागि आवश्यक मात्र नभइ निर्यात गर्न मिल्ने गरी उत्पादन गर्नुपर्छ,’ प्लाष्ट नेपाल २०१४ को उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले भने, ‘देशमा प्लाष्टिक उद्योग विकासका लागि सरकार जुनसुकै सहयोग गर्न पनि तयार…