Logo

सार्क सम्मेलनमा नेपाल र भारतबीच के–के सम्झौता भए ?

बिजखबर संवाददाता सार्क सम्मेलनमा नेपाल र भारतबीच महत्वपूर्ण सम्झौता भएको छ । सम्मेलनमा सार्कका सदस्य राष्ट्रहरुबीच क्षेत्रिय मुद्दामा गहन छलफल हुने भएपनि नेपाल र भारतबीच धेरै विषयमा द्वीपक्षिय सम्झौता तथा बस्तु हस्तान्तरण भएको छ । सम्मेलनको अवसरमा अरुण तेस्रोको पावर विकास सम्झौता (पीडीए), दुई देशबीच सीधा बससेवा संचालन सम्झौता, नेपाललाई हेलिकप्टर हस्तान्तरण, ट्रमा सेन्टर हस्तान्तर,…