Logo

सुन ताेलामा १ सय रुपैंयाले घट्याे, ताेलाकाे ५० हजार ९ सय रुपैंयामा काराेवार

सुन ताेलामा १ सय रुपैंयाले घट्याे, ताेलाकाे ५० हजार ९ सय रुपैंयामा काराेवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता,

१ मंसिर काठमाडौं । नेपाली बजारमा  सुनकाे मुल्य अाज प्रतिताेला १ एकसय रुपैंयाले घटेकाे छ । हिजाे ताेलाकाे ५१ हजारमा कारेवार भएकाे सुन अाज ताेलामा  १ सय रुपैंयाले घट्दै प्रतिताेला  ५० हजार  ९ सयमा काराेवार भैरहेकाे नेपाल  सुनचाँदी व्यावसायी संघले जनाएकाे छ । चाँदीकाे मु्ल्यमा भने कुनै घटबढ भएकाे छैन ।  चाँदी प्रतिताेला ७ सय रुपैंयामा किनबेच भैरहेकाे छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL