Logo

लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३० प्रतिशत बोनश सेयर दिने, आगामी साधारणसभाले स्वीकृत गर्ने

लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३० प्रतिशत बोनश सेयर दिने, आगामी साधारणसभाले स्वीकृत गर्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ पुस, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आफ्ना सेयर धनीलाई ३० प्रतिशत बोनश सेयर दिने भएको छ । कम्पनीको ७२ औं बोर्ड मिटिङले उक्त सेयर दिने निर्णय गरेको हो ।

कम्पनीले मंगलबार मात्रै नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको थियो ।

यसैगरी, कम्पनीले १ दशमलव ५८ प्रतिशत नगद लाभांस समेत दिने भएको छ । उक्त प्रस्तावलाई स्वीकृतिका लागि कम्पनीको आउँदो साधारणसभामा लगिने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL