Logo

गौतमश्रीले सुरु ग¥यो मम्सको उत्पादनको विक्री, काठमाडौंका सुपरमार्केटमा उपलब्ध हुने

गौतमश्रीले सुरु ग¥यो मम्सको उत्पादनको विक्री, काठमाडौंका सुपरमार्केटमा उपलब्ध हुने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

२९ पुस,काठमाडौं । गौतमश्री प्रालीले भारतको  ख्यातीप्राप्त आम्रपाली ग्रुपको मम्स कम्पनीका उत्पादनको विक्री सुरु गरेको छ ।

आम्रपालीको भारतस्थित कार्यालयमा आयोजीत एक कार्यक्रममा दुई कम्पनीविच व्यापारको सम्झातौ भएको थियो । गौतमश्रीका अध्यक्ष रामबहादुर गौतम र आम्रपालीका प्रमुख कार्यकारी निर्देशक संजिव शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

मम्स कम्पनीले सुगर फ्रि कर्नफ्लेकस,आँपको अचार,मिकस अचारलगायत खाद्यय सामग्री उत्पादन गरिरहेको छ । कम्पनीका उत्पादन काठमाडौंका विभिन्न सुपरमार्केट,ग्रोसरी तथा मार्टमा उपलब्ध हुने गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL