Logo

भारतीय एलइडी लाइट बजारमा, ९० प्रतिशत विद्युत वचत गर्ने

भारतीय एलइडी लाइट बजारमा, ९० प्रतिशत विद्युत वचत गर्ने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
३० पुस, काठमाडौं । पञ्चकन्या समूहले एलइडी लाइट नेपाली बजारमा ल्याएको छ । उक्त समुहको सिष्टर कन्र्सन एक्सप्लोर इन्टरनेशनलले भारतको विनय अप्टो इलोक्ट्रोनिक्सका उत्पादनहरु नेपाली बजारमा ल्याएको हो ।

नेपाली बजारमा भित्रिएका विनय अप्टोको एलइडी लाइटले ९० प्रतिशत भन्दा बढी उर्जा बचत गर्ने एक्सप्लोरका निर्देशक उदीप श्रेष्ठले बताए । उक्त लाइट किफायती हुनुका साथै गुणस्तरीय, बढी प्रकाश दिने तथा कम खर्चिलो समेत हुनेछ । आइएसओ मान्यता प्राप्त उक्त लाइटहरु जडान तथा मर्मत गर्न समेत सजिलो हुनेछ ।

विशेषगरी मल, होटल, अस्पताल, अपार्टमेण्ट आदिमा बढी उपयोगी हुने छ । यसका उत्पादनहरुमा ५ वर्षको वारेण्टी हुने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL