Logo

एक लाख २० हजार पठाउँदा गाडी उपहार, आईएमईले गर्यो सम्मान

काठमाडौं । आईएमईबाट पैसा पठाउँदा गाडी उपहार पाउने सेवाग्रहीलाई कम्पनीले सम्मान गरेको छ । कम्पनीले कतारस्थि तरिया मनी ट्र«ान्सफरको संजालमा आवद्ध नेशनल एक्सचेन्जबाट आईएमईमार्फत् पैसा पठाउँदा निसान सन्नी ब्राण्डको गाडी उपहार पाउने ज्ञानबहादुर क्षेत्रीलाई सम्मान गरेको हो । क्षेत्रीले कतारबाट गतमहिना १ लाख २० हजार रुपैयाँ नेपाल पठाएका थिए । क्षेत्रीलाई आईएमईमा कार्यरत कर्मचारीहरुको उपस्थितीमा…