Logo

सुनको भाउ लगातार ओरालो लाग्दै, तोलाको ५४ हजार ३ सयमा कारोवार

सुनको भाउ लगातार ओरालो लाग्दै, तोलाको ५४ हजार ३ सयमा कारोवार


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । बिहीवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ४ सयले ओरालो लागेको छ । बुधवार ५४ हजार ७ सयमा कारोवार भएको सुन आज घटेर ५४ हजार ३ सयमा झरेको हो ।

त्यस्तै आज चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो तोलाको ८ सयमा किनबेच भएको चाँदी आज घटेर ७ सय ९५ मा झरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL