काठमाडौं । भनिन्छ ‘कुनैपनि कुरालाई निस्तेज पार्न एकपटक जरैदेिख उखेलेर फाल्नुपर्छ, नत्र त्यो त्यहीबाटै पुनः उब्जिन सक्छ ।’ पछिल्लो समय नेपालको सार्वजनिक यातायात क्षेत्रमा पनि यही नियति दोहोरिएको छ । करिव १ बर्ष अघि नेपालमा सार्वजनिक यातायात क्षेत्रको सिण्डिकेटको अन्त्य भएको घोषणा गरियो । सार्वजनिक यातायातका सबै संघ वा संगठनलाई कम्पनीमा रुपान्तरण गरी संघको मातहतमा…