Logo

सेयर बजारमा ‘ब्ल्याइन्ड’ चल्दै लगानीकर्ता, किन मौन बस्दै छ नेप्से ?

काठमाडौं । बजारलाई पारदर्शी बनाउने भन्दै संचालनमा ल्याइएको अनलाईन कारोबारले सेयर बजारलाई जुवा घरमा परिणत गरिदिएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले लगानीकर्तालाई सेयर खरिदबिक्रीका लागि अनलाईन प्रणाली संचालनमा ल्याएपनि उक्त सिस्टम नै नचल्दा लगानीकर्ताहरुले अन्दाजको भरमा सेयर खरिदबिक्री गर्न बाध्य भएका छन् । लगानीकर्ताहरुले मार्केट डेप्थको आधारमा सेयरको माग र आपूर्तिको आधारमा मुल्य निर्धारण…