Logo

अनलाईन ट्रेडिङको पूर्व अभ्यास, नयाँ बर्षसँगै अनलाईनमार्फत सेयर खरिदबिक्री आदेश

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ बर्ष २०७५ को शुरुवातसँगै अनलाईमार्फत सेयर खरिदबिक्री आदेश दिनमिल्ने व्यवस्था लागू गर्ने भएको छ । लगानीकर्ताको हितलाई दृष्टिगत गर्दै धितोपत्रको कारोबार प्रकृयालाई थप सहज, पारदर्शी, सरल, छिटो, छरितो र लगानीकर्ता मैत्री बनाउन अनलाईनमार्फत सेयर खरिदबिक्री आदेश दिन मिल्ने व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ । यस अघि ब्रोकर अफिसबाट…