Logo

व्यवसायीले गरे बिहीबारदेखि सार्वजनिक यातायात चलाउने घोषणा

काठमाडौं । यातायात व्यवसायीले साउन ८ गतेदेखि अर्थात बिहीबारदेखि सार्वजनिक यातायात संचालन गर्ने घोषणा गरेका छन । मंगलबार एक संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै व्यवसायीले उक्त घोषणा गरेका हुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले मंगलबार संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए । सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र…