काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार दोहोरो अंकले ओरालो लागेको छ । यो हप्ता बढीरहेको सेयर बजार बुधबार अर्थात हप्ताको चौथो दिन १० दशमलव १३ अंकले ओराला लागेको हो । १० अंकले ओरालो लाग्दा नेप्से १३ सय २६ विन्दुमा झरेको छ । दिनभर घटबढ भईरहेको नेप्से बजारमा ट्रेडिङ र म्युचुअल फण्ड बाहेकका सबै…