Logo

रुसको नुकोभो एयरपोर्टमा कतार एयरवेजको २५ प्रतिशत लगानी, यसरी भयो सम्झौता

काठमाडौं । कतार एयरवेजले रुसको एयरपोर्टमा लगानी गर्ने भएको छ । कतार एयरवेजले रुसको तेस्रो ठुलो एयरपोर्टसँग २५ प्रतिशत लगानी सम्झौता गरेको हो । कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गर्दै मस्कोको नुकोभो अन्तरराष्ट्रिय एरपोर्टसँग २५ प्रतिशत लगानी गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । कतार एयरवेजका प्रमुख कार्यकारी अकवर अल वेकर र नुकोभो एयरपोर्ट समितिका अध्यक्ष…