काठमाडौं । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको आईपीओ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आईपीओमा आवश्यक मात्रामा आवेदन आइसकेपछि आज बैंकिङ समय पश्चात आवेदन बन्द गरिने बताइएको छ । कम्पनीले गत मंसिर ३ गतेदेखि आईपीओ बिक्रीमा ल्याएको थियो । यद्यपि कम्पनीले गत २७ गतेदेखि नै आईपीओ बिक्रीमा ल्याउने भनेको थियो । तर,…