Logo

सेबोनले आइपीओ पाइपलाइनकाे सूचीबाट हटायो हाइड्रोसहित १४ कम्पनी, यस्तो छ कारण

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइपीओ निष्काशनको पाइपलाइनमा रहेका १४ कम्पनीहरुलाई सूचीबाट हटाएको छ । न्यून नेटवर्थ भएका धेरैजसो कम्पनीहरु आइपीओ निष्काशनको अनुमति माग्दै सेबोन पुगेपछि त्यसमध्येका केहि कम्पनीहरुलाई सेबोनले पाइपलाइनबाट हटाएको हो । पछिल्लो समय धेरैजसो (खासगरी जलविद्युततर्फका) कम्पनीहरुले न्यून नेटवर्थ हुँदाहुँदै पनि आइपीओ निष्काशनको अनुमति माग्ने गरेका छन् । त्यसमध्ये आज सोमबार…