काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बहुप्रतीक्षित नयाँ पल्सर एन१२५ मोटरसाइकल नेपालगञ्जमा एक विशेष सार्वजनिक कार्यक्रममा सार्वजनिक गर्न लागेको छ। सांगीतिक माहोलका साथ आयोजना गरिने उक्त कार्यक्रम जेठ ११ गते साँझ ६ ः ३० बजेबाट नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको पूर्वतर्फ सुरु हुनेछ। कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ। कार्यक्रममा लोकप्रिय…