Logo

सेबोनले जलविद्युतमा मौलाएको बेथिति रोकेपछि हाइड्रो प्रवर्द्धकको रुवाबासी, आयोग र आफ्नै प्रतिवेदन लागू गर्न दबाब

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत आयोजनालाई जथाभावीरुपमा सर्वसाधारणमा सेयर जारी गर्न रोक लगाएसँगै अहिले हाइड्रो प्रवर्द्धकहरुको रुवाबासी सुरु भएको छ । धितोपत्र बोर्डलाई जसरी पनि आईपीओ जारी गर्नका लागि दबाब सिर्जना गराउन सबैजसो राजनीतिक दलका ढोका ढक्ढक्याउँदा पनि सम्भब नभएपछि अहिले हाइड्रो प्रवर्द्धकहरु आयोजना अलपत्र पारेको भन्दै आन्दोलनको समेत धम्की दिँदै आएका छन् ।…