Logo

बिराटनगरमा होन्डाको फ्रि सर्भिस क्याम्प : लेबर चार्जमा २० प्रतिशत छुट

बिराटनगरमा होन्डाको फ्रि सर्भिस क्याम्प : लेबर चार्जमा २० प्रतिशत छुट



काठमाडौं । नेपालका लागि होन्डा गाडिको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले बिराटनगरमा फ्रि सर्भिस क्याम्प र टेष्ट ड्राइभ सम्पन्न गरेको छ ।

कम्पनीले होण्डा गाडिका ग्राहकहरुलाई मध्यनजर गरि बिराटनगर धरान ईटहरि दमक बिर्तामोड आदि सहरहरुलाई लक्षित गरि ३ दिनको कार्यक्रम बिराटनगर स्थित होण्डा अथोराईज्ड सर्भिस सेन्टर सुबध अटो सर्भिस सेन्टरमा फ्री सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडिको टेष्ट ड्राईभ सम्पन्न गरेको हो ।

जसमा कम्पनिले लेबर चार्जमा २० प्रतिशत, पार्टसमा ७ प्रतिशत, ल्युबमा ५ प्रतिशत र एजडीएस स्क्यान्का साथै साथै २००१ मोडल देखि २०१४ मोडल सम्मका कम्पनिले तोकिएका गाडि हरुमा होण्डा सेफ्टी रि कल अन्र्तगत फ्रिमा एयर ब्याग पनि परिवर्तन गरेको छ । भबिश्यमा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई यस्तै प्रकारका सेवा प्रदान गर्ने जानकारि कम्पनिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्