Logo

घोराही सिमेन्टका सेयर आवेदनकर्ताको पैसा फिर्ता हुने, ३ शंकाको घेराबाट धितोपत्र बोर्डले थाल्यो अनुसन्धान

काठमाडौं । घोराही सिमेन्टको सार्वजनिक निष्काशन (आईपीओ)मा गैरकानूनी रुपमा व्यापक चलखेल गरेको थाहा पाएपछि सो सम्बन्धमा धितोपत्र बोर्डले छानविन सुरु गरेको छ । घोराही सिमेन्टको सेयर निष्काशन प्रक्रिया नै रद्द गरी बोर्डले छानविन प्रक्रिया अघि बढाएको हो । कम्पनीको आईपीओ निष्काशनमा निष्काशनकर्ताले नै व्यापक चलखेल गरेको उजुरीहरु आएको र सो सम्बन्धमा केही सत्यता देखिएपछि तत्कालै…