Logo

आइएमई पे को ‘क्यासब्याकको बर्षा’ अफर सार्वजनिक, एअरलाईन्सको टिकटमा २०० क्यासब्याक

आइएमई पे को ‘क्यासब्याकको बर्षा’ अफर सार्वजनिक, एअरलाईन्सको टिकटमा २०० क्यासब्याक



काठमाडौं । ‘आइएमई पे’ले असार महिनाकोे मनसुनलाई लक्षित गरेर ‘आइएमई पे मा क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ । यसै सन्दर्भमा, यो हप्ता असार ३ देखी आइएमई पे ले एअरलाईन्समा क्यासब्याकको वर्षा सुरु गर्दैछ ।

laxmi

एक हप्ताको लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजे देखी साँझको ६ बजेसम्म कुनैपनि एअरलाईन्सको टिकट काट्दा २ सय रुपैयाँ क्यासब्याक पाउने छन् ।

सो अन्तराल भित्रमा एअरलाईन्सको टिकट काट्नु हुने ग्राहकले प्रोमोकोडहरुको प्रयोग गरेर पाउने छुट सहित यो छुट पनि पाउने छन् । यो अफर असार ९ सम्मका लागि मात्र रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL