काठमाडौं । अर्थ समितिले नयाँ ब्रोकर लाईसेन्स दिने प्रक्रिया अघि बढाउने गरी आगामी मंगलबार बैंठक बोलाएको छ । नयाँ स्टक ब्रोकर एसोसिएसन र लगानीकर्ताहरुको ठूलो दबाबपछि नयाँ ब्रोकर लाईसेन्स रोक्न निर्देशन दिएको १ हप्ताभित्रै अर्को बैंठक बोलाएको हो । समितिले नयाँ ब्रोकर लाईसेन्स दिदा अपनाएका प्रक्रिया र मापदण्ड बारे धितोपत्र बोर्डसँग छलफल गर्ने भन्दै आगामी…