Logo

तीन पूर्व अर्थमन्त्री र प्रधानमन्त्रीलाई अगाडी राखेर अध्यक्ष ढकालले भने, ‘सरकारी नीतिका कारण ५९ लाख लगानीकर्ता सडकमा आएका छन्’

काठमाडौं । धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरकका अध्यक्ष सागर ढकालले सरकारी अब्यवहारिक नीतिका नेपालको पुँजी बजार धरासायी भएको बताएका छन् । उनले नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा आयोजित नेकपा एमालेसँग निजीक्षेत्र विषयक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । अहिले वित्त नीति र मौद्रिक नीतिले माईक्रो म्यानेजमेन्ट…