काठमाडौं । शुक्रबारदेखि भृकुटीमण्डपमा शुरु भएको निक इलेक्ट्रोटेक २०१६ मा ट्रान्सफर्मर निर्माता कम्पनी ट्रान्सवेल्डको पोल (खम्बा) सहितको ट्रान्सफर्मर आकर्षक बन्न पुगेको छ । ट्रान्सफर निर्माण प्रक्रियादेखि आकर्षक रुपमा जडान गरिएको उक्त ट्रान्सफर्मर अवलोकन कर्ताको आकर्षण बनेको हो । नेपालमै कसरी ट्रान्सफर्मर बन्छ भन्ने जानकारी दिने उद्देश्य अनुरुप कम्पनीले सोका लागि आवश्यक कच्चा पदार्थदेखि तयारी सामान…