काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिलाई देश विकासको लागि प्रयोग गर्नुपर्ने बताए । ‘प्रविधिको विकास नभई देश विकाश हुन सक्दैन,’ सुबिसु क्यान ईन्फोटेक १०१६ ईन एशोसियशन विथ हुवावेको उद्घाटन कार्यक्रममा उनले भने, ‘प्रविधिलाई कृषि, उद्योग, व्यापारलगायत हरेक क्षेत्रमा प्रयोग गरी जतिसक्दो चाँडो देश विकास गरिनुपर्छ ।’ प्रविधिको प्रयोग गर्ने नाममा समाज र देशमा नकारात्मक…