Logo

अर्थमन्त्रीले भने, नाकाबन्दी १ हप्ताभित्र खुल्नेछ, आर्थिक सम्बृद्धि तर्फ लाग्न आग्रह

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले हाल देशमा देखिएको समस्या १ हप्ताभित्रै समाधान हुने बताएका छन् । ‘संविधानमा देखिएको विवादित विषयमा छलफल गरी १ हप्ताभित्रै परिमार्जन गर्ने तयारी गरेका छौं,’ चेम्वर एक्स्पो उद्घाटनको क्रममा उनले भने, ‘संविधान परिमार्जन भइनसक्दै सीमापारी तथा वारी देखिएका सवैखाले समस्या समाधान हुनेछ ।’ हाल उद्योगी व्यवसायी समस्यामा परेको भन्दै सोका लागि…