Logo

क्यान इन्फोटेक एशोसियशन विथ सामसुङको आकर्षण, ब्रोडब्याण्ड र कम्युनिकेशन

काठमाडौं । यस पटकको ‘सुविसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ’ मुख्य आकर्षणमा ब्रोडब्याण्ड इन्टरनेट र कम्युनिकेशन टेक्नोलोजी रहने भएको छ । मेलामा ब्रोडब्याण्ड इन्टरनेटमा विशेष छुटका साथै उच्च गतिको इन्टरनेट आकर्षण बन्ने आयोजकको दावी छ । आगामी माघ १३ गतेदेखि ६ दिनसम्म चल्ने उक्त मेलामा टेलिफोन तथा मोवाइल कम्पनीहरुको विशेष छुट तथा आकर्षक…