काठमाडौं । शिखर शु क्रेजी मेलाको समय थप गरिएको छ । शिखरको भृकुटी मण्डपमा भइरहेको सो मेलाका उपभोक्ताको भीड बढेसँगै मेलाको समयावधि पनि बढाउनु परेको आयोजकले जानकारी दिएको छ । मेला असार ११ गतेसम्म चल्ने छ । क्रेजी सेल मेलामा कम्पनीले गर्मी याम लक्षित गरि नयाँ डिजाइनका जुत्ता तथा चप्पलहरु बिक्रि वितरणमा ल्याइएको छ ।…