Logo

जनताको ३१ औं शाखा चितवनमा, थप ३ शाखा विस्तार गर्दै

बिजखबर संवादादाता २९ मंसिर, काठमाडौं । जनता बैंकले चितवनको नारायणगढमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले सोमबारदेखि चितवनमा ३१ औं शाखा संचालनमा ल्याएको बैकद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । शाखाको उदघाटन बैंकका प्रमुख कार्यकारी अधिकृत डा.रमेश कुमार भट्टराईले गरेका हुन् । बैंकिङ्ग सेवा विस्तार गरी देश विकासमा योगदान गर्ने उद्देश्य अनुरुपमा बैंकले हालसम्म…