Logo

एनएमबि बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना, ५० भन्दा बढीले गरे रक्तदान

बिजखबर संवाददाता १३ पुसर, काठमाडौं । एनएमबि बैंकले आफ्नो १९ औं वार्षिक उत्सव मनाउने क्रममा बिर्तामोड शाखामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यव्रmमलाई रेडक्रस र रोट्र्याक क्लब आफ बिर्तामोड को सहकार्यमा आयोजना गरिएको थियो । बजारमा देखिएको चरम रगत अभावको ध्यान राख्दै बैंकले रक्तदान कार्यक्रमको आयोजना गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।…