Logo

नेपाल एसबिआई बैंकको ३२ औँ वार्षिकोत्सव : रक्तदान र ह्वीलचेयर वितरण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३२ औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । असार २२ गते बैंकले वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुको सहभागितामा सपथग्रहण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सहभागी सबै कर्मचारीहरुले बैंकप्रतिको आफ्नो जिम्मेवारीप्रति प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले बैंकले…