Logo

विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धनका लागि कुमारी बैंक र जिआइजेड नेपालबीच सम्झौता

काठमाडौं । नेपालमा विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धनका लागि कुमारी बैंक लिमिटेड र जर्मन सहयोग संस्था जिआइजेड नेपालबीच सम्झौता भएको छ । दिगो विद्युतीय यातायातका लागि ‘सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल’ परियोजनाअन्तर्गत उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । यस सहकार्यले सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात विशेषगरी विद्युतीय माइक्रो…