Logo

१० महिनामा ४ सय खर्बको विद्युतीय भुक्तानी कारोबार, सबैभन्दा बढी आरटिजीएसमार्फत

काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो १० महिनामा नेपालका भुक्तानी प्रणालीहरुबाट साढे ४ सय खर्बको भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि बैशाख मसान्तसम्म विभिन्न प्रणालीमार्फत ४ सय ४९ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको हो । यसअवधिमा यस्तो भुक्तानी १ अर्ब ११ करोड पटक भएको देखिन्छ ।…