काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्ने भएको छ । सो सम्बन्धमा अन्तिम सम्झौता भएको बैंकले जनाएको छ । बैंकको ५३४ औं सञ्चालक समितिको बैठकले मर्जर समितिको प्रतिवेदनका आधारमा प्राप्ति गर्ने निर्णय गरेको हो। बैंकको बुधबार बसेको बैठकले संयुक्त मर्जर समितिबाट प्राप्त सिफारिसलाई अनुमोदन गर्ने निर्णय गरेको हो । इन्भेष्टमेन्ट बैंकले सिटी फाइनान्सलाई…