काठमाडौं । मञ्जुश्री फाईनान्सले आफ्ना ३ नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले नवलपुर जिल्लाको गैंडाकोट ,चितवन जिल्लाको हाकिमचोक भरतपुर, र पर्सावजार शाखाको कारोबार शुभारम्भ गरेको हो । मञ्जुश्री फाईनान्स लिमिटेडको सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यसअघि…