काठमाडौं । आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सम्झौता भएको छ । रिलायन्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र आइएमई मोटर्सका उपाध्यक्ष इमरान ए खानले हस्ताक्षर गरेका छन । सम्झौता पछि आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले रिलायन्स फाइनान्सबाट सहजै ७० प्रतिशत सम्मको ऋण सुविधा पाउने भएको छ । ग्राहकले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा उक्त…