काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले आफ्नो २५ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले सोही अवसरमा सिल्भर जुविली बचत खाता तथा सहुलियत कृषि कर्जा कार्यक्रम समेत संचालनमा ल्याएको छ । त्यस्तै फाईनान्सले एक घर एक खाताको अभियानलाई निरन्तरता दिदै घरदैलो कार्यक्रमका माध्यमबाट प्रत्येक घरमा एक खाता खोल्ने अभियान समेत संचालनमा ल्याएको जानकारी दिएको छ ।…