Logo

राष्ट्र बैंकद्वारा लिक्विडेसनको क्रममा रहेको क्रिष्टल फाईनान्सको अनुमति खारेज

राष्ट्र बैंकद्वारा लिक्विडेसनको क्रममा रहेको क्रिष्टल फाईनान्सको अनुमति खारेज



काठमाडौ । राष्ट्र बैंकले क्रिष्टल फाईनान्सको अनुमति खारेज गरेको छ । नेपाल राष्ट्र बैंकले बिसं २०५८ फागुन ८ गते उक्त फाईनान्सलाई बित्तीय कारोवार सञ्चालनको लागि अनुमति दिएको थियो ।

तर हाल भने लिक्विडेसनको क्रममा रहेको उक्त फाईनान्सलाई बैंक तथा बित्तीय संस्था सम्वन्धी ऐन २०७३ को दफा ८० बमोजिम खारेज गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL