Logo

नेपाल फाइनान्सको विशेष साधारणसभाबाट ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको शुक्रबार दोश्रो विशेष साधारणसभा सम्पन्न भएको छ । सो सभाले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको छ । साथै ललितपुर फाईनान्सलाई प्राप्ति (एक्विजिसन) गरिसकेपछि संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, हेरफेर तथा उपयुक्त व्यवस्था गर्ने लगायतका कार्यका लागि नेपाल फाइनान्सको सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत…