बिजखबर संबाददाता ३० साउन,काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले आफ्ना सदस्य संघसंस्थाहरुमा एकीकृत साकोस प्रणाली र लेखामान लागू गर्ने भएको छ । नेफ्स्कूनले अर्थ मन्त्रालय, कानून मन्त्रालय, सहकारी तथा गरीवी निवारण मन्त्रालय, सहकारी विभाग, नेपाल राष्ट्र बैंकलगायत र नेफ्स्कून प्रतिनिधिहरुबीच भएको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी गराएको हो । सो…