Logo

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १० दशमलव ५३ प्रतिशत लाभांश दिने घोषणा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १० दशमलव ५३ प्रतिशत लाभांश दिने घोषणा



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले शेयरधनीहरुलाई १० दशमलव ५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

laxmi

बिहिबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६र७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७.३७ प्रतिशत बोनस शेयर र ३१६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी ८२ करोड ९० लाख ३५ हजार रुपियाँ रहेको छ । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने प्रमुख कार्यकारी अधिकृत लिलामणी न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL