Logo

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा : १ः१ हकप्रद आउने, मर्जरको बाटो खुला

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले साधारणसभा बोलाएको छ । नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डबाट पुँजी वृद्धिका लागि अनुमति पाएको नारायणीले मर्जर तथा एक्विजिशनको बाटो खुला सहित साधारणसभा बोलाएको हो । बैंकले आगामी बैशाख १८ गतेका लागि साधारणसभा बोलाएको छ । बैंकले चुक्ता पुँजी वृद्धिका लागि पुसमै धितोपत्र बोर्डबाट स्वीकृति पाईसकेको छ । हाल…