काठमाडौं । सांग्रिला डेभलमपेन्ट बैंकले चैत २६ देखि बैशाख ३ गतेसम्म बिहान ११ बजेदेखि १ बजेसम्म मात्रै संचालन गर्ने भएको छ । कोभिड १९ (कोरोना भाईरस) का कारण नेपाल पूर्णरुपमा लकडाउन भए पछि बैंकले निश्चित समयको लागि मात्रै बैकिङ सेवा खुला गर्ने भएको हो । बैंकले बुधबार उपत्यका भित्र कमलविनायक र टोखा, बिहीबार कपन र…