Logo

लक्ष्मी बैंकद्वारा कोरोना रोकथाम तथा उपचारका लागि १ करोड सहयोग, सबै प्रदेशलाई १०–१० लाख

काठमाडौं । लक्ष्मी बैंकले कोभिड–१९ को महामारीकोे नियन्त्रण तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले एक करोड बराबरको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । यसमध्ये ३० लाख नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा तथा बाँकी ७० लाख सातैवटा प्रदेशमा सम्बन्धित प्रदेश सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार…