Logo

सिटिजन्स बैंक इन्टरनेसनलको डिजिटल भर्सनको क्यालेन्डर सार्वजनिक, कोरोना कहरमा पनि सेवा निरन्तर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विसं २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ । बैंकको बिदाको सूची समावेश गरि पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कम्प्यूटरमा क्लिक गरी क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेका थिए । सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा…