Logo

एक हप्तामा बैंकिङ प्रणालीबाट बाहिरियो २० अर्ब निक्षेप, कर्जा विस्तार ठप्प, बैंकहरु थप लगानी गर्न नसक्ने अवस्थामा

काठमाडौं । पछिल्लो एक हप्तामा बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोज मसान्तको तुलनामा कात्तिकको पहिलो हप्तामा बैंकहरुको निक्षेप घटेको हो । तथ्याङ्क अनुसार असोज मसान्त सम्ममा बाणिज्य बैंकहरुमा ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तर कात्तिक पहिलो हप्तामा आईपुग्दा उक्त निक्षेप घटेर…