Logo

एभरेष्ट र एनएमबी बैंकले पनि गरे लाभांस घोषणा, कसको कति ?

काठमाडौं । पछिल्लो समय बैंकहरुले आफ्ना सेयरधनीहरुका लागि लाभांस घोषणा गर्ने क्रम जारी छ । बैंकहरुले गत आर्थिक बर्षको कुल मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांसको प्रस्ताव नेपाल राष्ट्र बैंकसमक्ष पठाईसकेका छन् । यीमध्ये एभरेष्ट बैंक र एनएमबी बैंकले पनि आफ्ना लगानीकर्ताहरुलाई लाभांसको घोषणा गरेका छन् । एभरेष्ट बैंक एभरेष्ट बैंकले आफ्ना लगानीकर्ताहरुलाई गत आर्थिक…