Logo

बैशाख अघिकै मुल्यमा निर्माण सामग्री, कच्चा पदार्थमा भन्सार छुट दिन माग

बिजखबर संवाददाता २२ जेठ, काठमाडौं । व्यवसायीहरुले बजारमा बैशाख अघिकै मुल्यमा निर्माण सामग्री उपलब्ध गराउने भएका छन् । आज उद्योग मन्त्रालयमा भएको छलफलमा व्यवसायीहरुले सो कुरा बताएका हुन् । मन्त्रालयले पुनर्निर्माणमा सहज रुपमा सामग्री उपलब्ध गराउने सम्बन्धमा छलफल गर्न व्यवसायीहरुलाई बोलाएको थियो । उक्त छलफलमा व्यवसायीहरुले पुरानै मुल्यमा निर्माण सामग्री उपलब्ध गराउने बताएका छन् ।…