बिजखबर संबाददाता १६ साउन,काठमाडौं । नेपालमा माइक्रोम्याक्स क्यानभास नाइट्रो २ ई ३११ को बजार मूल्य घटेको छ । माइक्रोम्याक्सको नेपालका लागि आधिकारिक विक्रेता पशुपति ट्रेडलिंकले सो फोनको मूल्य घटाएर १८ हजार २ सय ६० रुपैयाँमा झारेको हो । यस अघि सो फोनको बजार मूल्य २१ हजार १ सय २० रुपैयाँमा तोकिएको थियो । नाइट्रो २…