बिजखबर संबाददाता १८ साउन,काठमाडौं । नेपाल हस्तकला महासंघ,नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले संयुक्त रुपमा ‘नेपाल जेम एण्ड ज्वेलरी काउन्सिल’ गठन गर्ने भएको छ । नेपालको जेम तथा ज्वेलरीको प्रवद्र्धनका लागि काउन्सिल गठन गर्न लागिएको बताइएको छ । सोमबार एक कार्यक्रमबीच तीनै संघका अध्यक्षहरुले काउन्सिल गठन तथा कार्यसञ्चालन सम्वन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे…