Logo

‘एक गाँउ एक डाक्टर’ अभियान, निःशुल्क गर्भपतनको सुविधा

रक्षा रेग्मी ३० असार,काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा ‘एक गाँउ एक डाक्टर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । आधारभुत स्वास्थ्य सेवामा सवैको पहुँच पुर्याउन प्रत्येक स्वास्थ्य संस्थामा कम्तीमा १ जना चिकित्सक उपलब्ध गराउने गरी यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको हो । मंगलवार आर्थिक बर्ष २०७२ ०७३ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्…